नगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा प्रहरीले नारायण परिश्रमीलाई सुनसरीबाट पक्राउ गरेको छ। अर्का एक आरोपी काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमी र काठमाडौंको शंखमूलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved