नगर प्रहरीमा भर्ना

रास्कोट नगरपालिकाले नगर प्रहरीमा भर्ना खोल्यो

सुर्खेत। कालीकोटको रास्कोट नगरपालिकाले नगर प्रहरीमा भर्ना खोलेको छ । नगरपालिकाले सेवा करारमा ‘नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९’ अनुसार नगर प्रहरीमा भर्ना खोलेको हो । नगरपालिकामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न नेपालको संविधान २०७२ को...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved