धान दिवस

धान रोपाइँमा रमाउँदै कृषिमन्त्री (तस्वीरहरु)

काठमाडौं । धान दिवसका अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले धान रोपाइँ गरेका छन् । शुक्रबार नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी मन्त्री भुसालले धान रोपाइँ गरेका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved