धरान बजेट

धरानको बजेट एक अर्बभन्दा बढी, खानेपानी र पूर्वाधार विकासमा जोड

धरान। सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ। धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन्। कूल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved