धरहरा

धरहराको महत्त्व नबुझेकाले आलोचना गरे : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा पुनर्निर्माण परियोजनाको महत्त्व नबुझेकाले त्यसको आलोचना गरेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् पोखरेलले सो परियोजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमै सम्पन्न भइसकेको दाबी गर्दै दुरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved