द हिडन ट्रेजर

मिस नेपालको चेतनामूलक अभियानमा महानगरले सहकार्य गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले चेतनामूलक अभियानमा मिस नेपालसँग सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार सहकार्यबारे छलफल भएको छ । मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved