द्वन्द्वकालीन मुद्दा

द्वन्द्वकालीन मुद्दालाई बल्झाउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र हो : डा भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका उनले सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved