देशव्यापी आन्दोलन

नागरिक उन्मुक्ति पार्टीद्वारा देशव्यापी आन्दोलन घोषणा

धनगढी। नागरिक उन्मुक्ति पार्टीले आजदेखि देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । टीकापुर घटनामा पार्टीका नेता रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि पार्टीले आजदेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ । उन्मुक्तिले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved