उदयपुर । उदयपुरमा विंगर भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सगरमाथा राजमार्गको गाईघाट–लहान सडक खण्डको चुरेमा आइतबार ना.१ज ६२७९ नम्बरको विंगर भ्यान दुर्घटना भएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved