दुधकोशी जलविद्युत परियोजना

दुधकोशीमा लगानी प्रक्रिया अगाडी बढाउन अर्थमन्त्री महतको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् । बिहीवार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिरुसंग छलफल भएको थियो । सो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved