दीपक खड्का

कांग्रेस सांसद दीपक खड्काले हडपेको लैनचौरको जग्गामा शिलबन्दी

काठमाडौं । प्रतिनिधिसभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र त्यहाँका भवनमा प्रशासनले ताला लगाएको छ । नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गामा बिहीबार साँझ प्रहरीसहित प्रशासनको टोली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved