दिवा खाजा

पालिकाको निर्देशनपछि विद्यार्थीलाई दिवा खाजामा दालभातदेखि खीरसम्म

कालीकोट । सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् । गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved