काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पञ्जाव किङ्समाथी दिल्ली क्यापिटल्सले प्रभावशाली जित निकालेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिबार भएको रोमाञ्चक खेलमा दिल्लीले पञ्जावलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित निकालेको हो । यस जितसँगै...