दिपेश पुन

छानबिन समितिले दिपेश पुनसँग लियो बयान

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दीपेश पुनसँग बयान लिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved