दिपाशा बिसी

दिपाशा आत्महत्या प्रकरण : फेसबूकमा बेइज्जत गर्ने धम्की आएपछि भिडिओ कलमै विष सेवन

कला क्षेत्रकी उम्दा प्रतिभा दिपाशा मिटरब्याजले किलकिलो अँठ्याएर छटपटाइरहिन् । साथीसङ्गीसँग सहयोगको याचना गरिन् । ऋण ‘दिन दुई गुणा–रात चार गुणा’ का दरले बढ्दै गयो । पैसा नदिए फेसबूकमा लेखेर बेइज्जत गर्ने धम्की आयो । मिटरब्याजको गलपासोले थिचिएकी दिपाशाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved