काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रनिगाहापुरका दीपक आलेमगर रहेको प्रहरीले जानकारी दिएको छ । आलेमगरविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने तयारी गरेको जनाएको छ ।...