दाजु भाइ मिलेर हत्या

बहिनीसँग प्रेम रहेको आशंकामा युवकको हत्या गर्ने दाजुभाइ पक्राउ

वीरगञ्ज । बहिनीसँग प्रेम रहेको आशंकामा एक युवकको हत्या गर्ने दाजु भाइ पर्सामा पक्राउ परेका छन् । बाराको विश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षीय प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेललाई पर्सा प्रहरीले पक्राउ गरेको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved