दशैं नगारा

मधेसमा बज्न छोड्यो नगारा

जनकपुरधाम। मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैं पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन्। दशैं सुरु हुनासाथ गाउँ बस्तीमा बज्ने ढोल (नगारा) बज्न छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुन्। “गाम घरमें आब न ढोल बजैय” (गाउँघरमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved