दशकको मुख्य मुद्दा

८० को दशकमा हाम्रो मुख्य मुद्दा : रोजगार, धेरै रोजगार र मर्यादित रोजगार

गुणस्तरीय रोजगारीको एक सूचक अर्थतन्त्रमा ‘ज्याला तथा तलबी रोजगारी’ लाई मान्ने प्रचलन छ । यस प्रकारको रोजगारीलाई आईएलओले मर्यादित रोजगारका रूपमा परिभाषित गर्दछ । नेपालमा पाँच भागको एक भागभन्दा पनि कम अर्थात् १९.८ प्रतिशत मात्र ज्याला तथा तलबी रोजगार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved