दर खाने दिन

आज तीजको दरखाने दिन, तडकभडक गतिविधिप्रति धर्मशास्त्रीको चिन्ता

पछिल्ला वर्षहरुमा तीजका नाममा तडक भडक बढेको छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved