दर्ज्यानी चिह्न

रथीमा बढुवा भएका सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा  भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०२३ माघ १९ गते कपिलवस्तुमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved