दराज

दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

काठमाडौं । ई–कमर्स ब्रान्ड दराजले बुधबार ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेताहरू सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाइन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved