'दमिनी भीर

तस्वीरमा नाटक ‘दमिनी भीर’ (फोटो फिचर)

काठमाडौं। साहित्यकार राजन मुकारूङ द्वारा लिखित उपन्यासलाई नाट्य रूपान्तरण गरिएको नाटक ‘दमिनी भीर’ यही भाद्र २२ गतेदेखि थापागाउँ स्थित मण्डला थिएटरमा मञ्चन भएको छ। २०६९ सालमा प्रकाशित यो उपन्यासले सोही वर्ष मदन पुरस्कारसमेत जितेको थियो। इँगिहोपो कोइँच सुनुवारको परिकल्पना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved