दमक नगरपालिका

एक सय सात वर्षीय घिमिरे नगर पिता घोषित

दमक । दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ । तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved