त्रिवि सेवा आयोग

त्रिवि सेवा आयोग एक वर्षदेखि अध्यक्षविहिन, छ हजार जनाको नियुक्ति रोकियो

लिखित परीक्षामा उत्तीर्ण केही प्राध्यापकको अन्तर्वार्ता पनि रोकिएको छ । बढुवा प्रक्रिया पनि रोकिएको छ । बढुवाको दिन पर्खेर बसेका थुप्रै प्राध्यापक तथा कर्मचारी सेवा निवृत्त भएर घर फर्किसकेका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved