त्रिभुवन आर्मी क्लब-मछिन्द्र फुटबल क्लब

ए डिभिजन लिग : आर्मीले मछिन्द्रलाई हरायो

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ । च्यासल रंगशालामा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि दिपक गुरुङले ४८ औँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved