तोरीको उत्पादन बढ्यो

तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

नवलपरासी । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved