तुलसीको विजारोपण

तुलसी बिजारोपण गर्दै निर्जला एकादशी व्रत गरिँदै

काठमाडौं। आज धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ । जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने परम्पराअनुसार आज मैथिल (मिथिलाका बासिन्दा) यो पर्व मनाइरहेका छन् । पूर्वीय दर्शन परम्पराको मैथिल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved