तीन पक्राउ

चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

कोहलपुर। कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–११ स्थित सागर गेस्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved