तालिवान

काबुल । रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी अधिकारीसँग भेटवार्ता गरेका छन् । तालिवानी अधिकारीहरूसँगको भेटका क्रममा उनले तालिबान समूहलाई प्रतिबन्धित सङ्गठनको सूचीबाट चाँडै हटाउने आश्वासन दिएको बताइएको छ । रूसको सुरक्षा परिषद्का सचिव शोइगुले काबुलमा उपप्रधानमन्त्री...