तालबाराही

तस्वीरमा तालबाराही (फोटोफिचर)

कास्की। पोखराको प्रसिद्ध धार्मिक स्थलमध्ये एक हो तालबाराही। फेवातालको बीचमा अवस्थित यो मन्दिर, आफ्नो भौगोलिक अवस्थाले गर्दा पनि चर्चित छ। फेवातालको किनारबाट डुङ्गाको सहायताले मन्दिर जानुपर्ने हुँदा पोखरा आउने आन्तरिक एवम् बाह्य पर्यटकहरू धार्मिक र पर्यटकीय हिसाबले पनि एकपटक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved