ताप्लेजुङको नाका बन्द

३ वर्षदेखि ताप्लेजुङको टिपताला नाका नाका बन्द, सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

ताप्लेजुङ। कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङस्थित टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved