तराईमा गर्मी

तराईमा गर्मीले जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं। सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा गर्मीका कारण लु चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved