तङ स्याओफिङ

भादगाउँले टोपीमा चिटिक्क चिनियाँ नेता

सन् १९७६ मा माओको देहवसानसँगै सांस्कृतिक क्रान्ति पनि पतन भयो र तङ पुनः चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेताका रूपमा स्थापित भए। यद्यपि नेता तङ न चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भए न चीनको राष्ट्रपति अथवा प्रधानमन्त्री नै। तर डिफ्याक्टो नेताका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved