काठमाडौं । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो । श्रेष्ठ ७५ हजार रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेको...