डोनाल्ड लू

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । नयाँदिल्ली हुँदै काठमाडौं आइपुगेका लूले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय...