डीआईजी

डीआईजी बढुवा सिफारिसमा दाबेदार दुई एसएसपीबाटै उजुरी

काठमाडौं। नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध मंगलबार दाबेदारमध्यकै दुईजनाको उजुरी परेको छ । बढुवाका लागि दाबेदार रहेका तर सिफारिसमा नपरेका दुईजना एसएसपीले आफूहरूको नाम बढुवा सिफारिसका लागि नसमेटिएको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved