संक्रमितलाई श्वासप्रश्वासमा समस्या भए खानेकुरा खाएर निको हुन्छ भन्नु भ्रम मात्र हो। खानेकुरा खुवाएर श्वासप्रश्वासको समस्या कम हुँदैन। यस्तो अवस्थामा तत्काल अस्पताल लैजानुपर्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved