डा अधिवेशन

कैलालीमा कांग्रेस वडा अधिवेशन – ९० वटा वडामा सर्वसम्मत

धनगढी। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलालीको ९० वडामा सर्वसम्मतले वडा कमिटीसहित क्षेत्रीय प्रतिनिधि चयन भएको छ। जम्मा १२६ वडामध्ये ९० मा सर्वसम्मत रूपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिए। उनका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved