डाक्टर

जो पनि डाक्टर ! सूचना नै जारी गर्नुपर्ने अवस्थामा काउन्सिल

पछिल्लो समय जोसुकै स्वास्थ्यकर्मीले 'डाक्टर' लेख्न थालेपछि काउन्सिलले ऐनको दफालाई समेटेर सूचना सार्वजनिक गरेको हो। डाक्टर बन्ने प्रक्रिया नै पूरा नगरी जथाभावी नामका अगाडि उपाधि लेखेको पाइएकाले काउन्सिल यसको मापदण्ड सम्झाउने अवस्थामा पुगेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved