ट्रिटन इन्टरनेसनल कलेज

ट्रिटनलाई क्रिकेट उपाधि

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।फाइनलमा मणिमुकुन्दलाई ट्रिटनले एक विकेटले पराजित गरी उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved