ट्रयाक्टर दुर्घटना

संखुवासभामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना, दुईको मृत्यु, ३१ घाइते

संखुवासभा। चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन्। आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved