टी-ट्वान्टी क्रिकेट

टी-२० सिरिज : आज नेपाली महिला टिम र तान्जानिया भिड्ने

काठमाडौं । चार देशीय टी-ट्वेन्टी सिरिजको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले तान्जानियासँग भिड्न लागेको  छ। हङकङमा नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु  हुने सिरिजमा नेपाल र तान्जानिया भिड्न लागेका हुन्। तान्जानिया आईसीसी महिला टी–ट्वेन्टी वरियताको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved