टिकट बाँडफाँट

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गठबन्धनका कारण सबैलाई टिकट दिन नसकिने स्पस्ट पारेको छ। सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै उम्मेदवार बन्न सम्भव नभएको स्पस्ट पारेकी हुन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved