टाउको भेटियो

गिट्टीको थुप्रोमा मान्छेको टाउको भेटियो, पहिचान खुल्न सकेन

काठमाडौं। बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिएको छ। गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको भए पनि उनको अझै पहिचान खुल्न सकेको छैन टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved