टक्सार विभाग

बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड

काठमाडौं। नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ। तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ। कोटाभन्दा बढी मानिस आएपछि ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved