झापा-४( २)

झापा-४ (२) मा राप्रपाका भक्ति सिटौला विजयी

काठमाडौं । झापा- ४ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला विजयी भएका छन् । कांग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९ सय ७४ मतान्तरले पराजित गर्दै सिटौला प्रदेशसभामा विजयी भएका हुन् । सिटौलाले १९ हजार ४५ मत पाउँदा उप्रेतीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved