ज्वरोको प्रकोप

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप, केहीमा स्क्रब टाइफसका लक्षण

कैलाली। कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved