जुम्ला आयुर्वेद

पाँच महीनादेखि प्रमुखविहीन जुम्ला आयुर्वेदले कर्मचारीलाई तलब खुवाउन सकेन

सुर्खेत। आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ। केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ। कार्यालय प्रमुख नहुँदा काम ठप्प भएको स्वास्थ्य केन्द्र वैद्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved