जीवी राई

जिबी राई र दीपेश पुनको समूहले १ अर्बभन्दा बढी अपचलन गरेको प्रहरी प्रतिवेदन, २८ जना प्रतिवादीविरुद्ध मागदाबी

सर्वसाधारणको एक अर्बभन्दा बढी रकम अपचलन गरेका सुप्रिम सहकारीका अध्यक्ष जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved